ghar sansar

छोरालाई बिमा उपहार

khasi

महेन्द्रनगर । तरिका आफ्ना आफ्ना । घर परिवारको जिम्मेवारी बोध हुँदै गर्दा दुई चार पैसा कसरी बचत गर्न सकिन्छ भनेर जिम्मेवार अभिभावक यसरी नै सोच्ने गर्दछन् । जसरी भीमदत्त नगरपालिका ६ निवासि शंकर चन्दले सोच्नु भयो ।

पेशाले उहाँ बस व्यवशायि हुनुहुन्छ । ३ जना छोराछोरिका अविभावक उहाँ सारै भद्र र शालिन स्वभावको ब्यक्ति हुनुहुन्छ । सधै अरुको खुसियालीमा रमाउने ब्यक्ति हुनु हुन्छ र निकै जिम्मेवारी पुर्वक र सुझबुझका साथ आफ्नो जिम्मेवारी निभाउनमा निपुण ब्यक्ति हुन शंकर चन्द ।

dirghayi clinic

आजकै दिन उहाँको छोराको जन्मदिन र घरमा सत्यनारायण भगवानको पुजा कार्यक्रम पनि रहेको मौका छोपेर बिहानै National life Insurance Company Mahendranagar Branch का चिफ बिजनेस म्यानेजर बर्ष २०२५ को MDRT सम्मानित राजेन्द्र बहादुर चन्द संग सम्पर्क गरि सल्लाह गर्न पुगे ।

चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द देशभरि बाट नै टप टेन र सुदुरपश्चिम प्रदेश बाट लगातार दुई पटक प्रदेश प्रथम हुन सफल ब्यक्ति हुन । वहाँले शंकर चन्दलाई एकदमै राम्रो सल्लाह दिदै नेशनल लाईफको उत्कृष्ट बिमा योजना बचत अमृत सावधिक १० बर्षे योजनाका बारे ।

Himal dental
सम्बन्धित
Loading...