ghar sansar

वैवाहिक वर्षगाँठमा श्रीमतिलाई ५० लाखको बीमा उपहार

khasi

महेन्द्रनगर । घर परिवारको जिम्मेवारी बोध हुँदै गर्दा दुई चार पैसा कसरी बचत गर्न सकिन्छ भनेर जिम्मेवार अभिभावक यसरी नै सोच्ने गर्दछन् जसरी भीमदत्त नगरपालिका ८ का डम्बर दत्त जोशीले सोचे । पेशाले उनी शिक्षक छन् । भद्र र शालिन स्वभावको उनी सधै अरुको खुसियालीमा रमाउने ब्यक्तिमा पर्छन र उनी आफ्नो जिम्मेवारी निभाउन निपुण छन् ।

उनले १६ ओैं वैवाहिक बर्षगाँठ कार्यक्रम पनि रहेको मौका छोपेर बिहानै National life Insurance Company Mahendranagar Branch  का शाखा प्रमुख अमर सिह धामि संग सम्पर्क गरि सल्लाह गर्न पुगे।

dirghayi clinic

शाखा प्रमुख धामिले एकदमै राम्रो सल्लाह दिदै नेशनल लाईफको उत्कृष्ट बिमा योजना अमृतश्री अग्रिम भुक्तानी २० बर्षे योजनाका बारेमा बुझाए । डम्बर दत्त जोशीले ५० लाखको बिमा योजना खरिद गरि पत्नि लाई उपहार स्वरुप ०५ लाखको बिमा लेख उपहार दिदै वैवाहिक वार्षिकोत्सब मनाउनु भएको छ । जोशी स्वयम् आफै नेशनल लाईफको अभिकर्ता बनेर बिमा पोलिसि खरिद गरेका हुन् ।

जोशी भन्छन्,‘ नेशनल लाईफका बारेमा अलिअलि अनलाइनबाट सुनेको र बुझेको थिए तर शाखा प्रमुखलाई भेटेर सबै कुरा बुझ्दा त बिमा क्षेत्रमै सबैभन्दा पूरानो अग्रणी र विस्वासीलो कम्पनी नेशनल लाईफमा बिमा गराउन पाउँदा आफुलाई भाग्यशाली ठानेको छु ।

बीमा आफ्ना लागि र आफ्नो परिवारका लागि हो, सबैले आ आफ्नो क्षमता अनुसारको बीमा अनिवार्य गराउनु पर्छ भन्छन् जोशी । साथै राम्रो सल्लाह सुझाव दिने बिमा सल्लाहकार छानेर मात्रै बिमा गराउन पनि उनी सुझाव दिन्छन् । उनी भन्छन्, नेशनल लाईफ कम्पनी उत्कृष्ट लागेकोले मेरो रोजाईमा उक्त कम्पनी परेको हो ।

२०४४ सालदेखि निरन्तर बिमित लाई सेवा दिदै आएको नेपालको अग्रणी जीवन बीमा कम्पनी हो नेशनल लाईफ।

Himal dental
सम्बन्धित
Loading...