ghar sansar

बेलौरीको रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीकी राना स्ववियु सभापति निर्वाचित

dirghayu ad

महेन्द्रनगर । बेलौरी नगरपालिकास्थित रामपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) का रविना राना निर्वाचित भएकी छन् ।

मंगलबार सम्पन्न निर्वाचनमा क्रान्तिकारी राा प्यानल सहित निर्वाचित भएकी छन् ।  उनले ८ मत ल्याएकी छन् ।
स्ववियु सचिव र कोषाध्यक्षमा क्रान्तिकारीका निर्विरोध भएका छन् । सचिवमा निशा लम्साल र कोषाध्यक्ष रुकमणी चौधरी निर्विरोध भएका छन् ।

ratnam malkhad

क्याम्पसमा निर्वाचनका लागि १४ मतदाता थिए । उनीहरुमध्ये १३ जनाले मत दान गरेका छन् ।

क्रान्तिकारीका केन्द्रीय सदस्य डम्बर कुँबरले क्रान्तिकारीले अघिल्लो निर्वाचनको नतिजालाई यस वर्ष पनि निरन्तरता दिएको बताए । अघिल्लो निर्वाचनमा क्रान्तिकारीका सरस्वती तिरुवाको नेतृत्वमा प्यानल निर्वाचित भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...