ghar sansar

धर्याल बागकोट एकता समाजले होली खेलेर संकलित रकम धर्याल मन्दिर व्यवस्थित गर्न खर्च गर्ने

dirghayu ad

महेन्द्रनगर । श्री ध¥याल बागकोट एकता समाजले होली खेलेर संकलित रकमबाट बैतडीको मेलौली नगरपालिका ३ बागकोटस्थित ध¥याल मन्दिर व्यवस्थित बनाउन खर्च गर्ने भएको छ ।

समाजको बैठकले मंगलबार मन्दिरमा तामाको त्रिशुल बनाउने र भक्तजनहरुले चढाएका ध्वजापाता व्यवस्थित गर्ने निर्णय गरेको समाजका अध्यक्ष मदन सिह क्षेत्रीले जानकारी दिए ।

ratnam malkhad

होली खेलेर एक लाख ४१ हजार एक सय ७१ रुपैँया संकलन गरिएको छ । केही महिना अघि कञ्चनपुरमा बस्दै आएका बागगोट पुख्र्याैलीका वासिन्दाले समाज गठन गरेका थिए ।

समाजले होली पर्वमा विभिन्न स्थानमा होली खेलेर रकम संकलन गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...