ghar sansar

बेलडाँडीको रौलेश्वरमा नेवि संघ प्यानल निर्वाचित

dirghayu ad

महेन्द्रनगर । बेलडाँडीस्थित रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा मोहन जैसी निर्वाचित भएका छन् ।

नेपाली विद्यार्थी संघ (नेविसंघ) को पूरै प्यानल भारी मतान्तरले विजयी भएको छ । स्ववियु निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ ।

ratnam malkhad

रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा जम्मा १२१ मतदाता विद्यार्थीहरू मध्ये ९४ जनाले मतदान गरेको बताइएको छ ।

Himal dental
सम्बन्धित
Loading...