ghar sansar

जनता क्याम्पसको स्ववियु सभापतिमा नेवि संघका खड्का निर्वाचित

dirghayu ad

महेन्द्रनगर । पुनर्वास नगरपालिकास्थित जनता क्याम्पस बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाली विद्यार्थी संघ (नेविसंघ) का विकास खड्का निर्वाचित भएका छन् ।

उनी नेविसंघको पूरै प्यानल विजयी भएको छ । मतगणना सम्पन्न भएसँगै विजयी उम्मेदवारहरूको घोषणा गरिएको हो । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...