ghar sansar

बेलौरीको महाकाली बहुमुखीमा अखिल क्रान्तिकारीका चौधरी प्यानल सहित निर्वाचित

dirghayu ad

महेन्द्रनगर । बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल (क्रान्तिकारी) को प्यानल विजयी भएको छ ।

स्ववियु सभापतिमा दीपक चौधरी, सचिवमा लक्ष्मी वडायक र कोषाध्यक्षमा दब्बोरा नेपाली निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा अखिल (क्रान्तिकारी) कै हिरा कुँवर, जीवन राना, जयन्ती लुहार, सम्झना चौधरी र हेमन्ती राना निर्वाचित भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...