ghar sansar

आफ्ना नेता कार्यकर्तामाथि आक्रमण गर्ने नेवि संघका कार्यकर्तालाई कार्यकर्तालाई कारवाही गर्न अनेरास्ववियुको माग

khasi

महेन्द्रनगर । एमाले सम्बद्ध अनेरास्ववियुले कृष्णपुर नगरपालिका ५ गुलरियास्थित कञ्चन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन मत गणनामा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्तालाई कारवाही गर्न माग गरेको छ ।

dirghayi clinic

अखिल कञ्चनपुरका अध्यक्ष अमर सिह धामीले विज्ञप्ति जारी गरी आक्रमणलाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै संलग्नलाई कारवाही नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

स्ववियु मतगणनाका क्रममा अखिल र नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताबीच झडप भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...