सुप विश्वविद्यालयका विद्यार्थीहरुले होली खेलेर संकलित रकम अनाथालयलाई सहयोग By विकल्प दैनिक On २०८१ चैत्र ५, बुधबार २०:१६ 328 महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थीहरूले होली कार्यक्रमबाट संकलन गरिएको रकम समाज कल्याण अञ्चल बाल अनाथालय महेन्द्रनगरलाई सहयोग गरेका छ । अनाथालयमा कार्यक्रम गरी नगद चार हजार र फलफुल वितरण गरिएको छ ।