
–विशाल बहादुर क्षेत्री
हाम्रो देश नेपालकाचारैतिर मठ मन्दिर छन् । कयौं धार्मिक मान्यता भएका मन्दिरहरू पनि संरक्षण नहुदाँ नेपालमा बस्ने धर्म प्रेमी, आस्थावान र कलिला पिडीले हाम्रो धार्मिक पहिचान मंदिरप्रति गहिरो चिन्ता गरेको मैले महसूस गरेको छु । विगत २ बर्ष देखी सोच र गहिरो अध्ययनबाट मैले करिब २४३ मंदिर जो बनेकै छैन्न ति खोज गर्न सफल भएको लाग्छ । यद्यपि यि मंदिरहरू कुनै शास्त्रमा पनि छैन्न । त्यसैले गलत अर्थ नलगाउनु होला केहि मंदिरका परिभाषा ले स्पष्ट गर्दछु :

१)श्री महावंश पतिनाथ मंदिर : यि मंदिर शिवमंदिर हुन् र धार्मिक मान्यता एक पटक भए पनि वंश पिडि सज्जन र दिर्घायु रहन मन्दिरको निर्माण आवश्यक देखिन्छ ।
महावंशपतिनाथ मंदिरमा पूजा गर्दा हुने र परीवारको ग्रह शान्ति गर्न पनि हुने, भजन भण्डारा रितले स्थान पाउने र समाजमा सकारात्मक ऊर्जा मिल्ने ।
२) श्री महाशान्ति हनुमान देव मंदिर : दुख, कष्ट, भ्रम, नकारात्मक गुण हाबिलाई शान्ति गर्न श्री महाशान्ति हनुमान मंदिरमा पूजा गर्दा लाभ हुने । यस्तै सबै मंदिरका आ–आफ्नै नामका अर्थ छन् । जो सरलै सबैले बुज्न सकिन्छ र मंदिरका मान्यता मंदिरका नामका अर्थले प्रष्ट हुने । कदमकदाचित यी मंदिर बने विश्व सम्पदामा नेपालको नाम सुचिकृत हुन सक्ने मेरो बिचार छ । मेरो जोड यो पनि छन् कि नेपालमा भएका मंदिरहरू संरक्षण पनि हुन् । यि २४३ मंदिर बन्न नेपालको जुनै जिल्लाहरूमा बने हुन्छ । जस अन्तर्गत केही जन्मयोग सम्बन्धि मन्दीरको पनि कल्पना र चर्चा गरेको छु ।
जन्म योग २७ प्रकारका हुन्छन् र हरेक मानिसको एउटा योग हुन्छ । आफ्नो योगका मन्दीरमा गई पुजा गर्नु पर्छ र यी २७ योग मन्दीर पनिबनेमा राम्रो हुनेमेरो विश्वास छ । जस अन्तर्गत मैले यहाँआवस्यक देखिएकामन्दीरहरु उल्लेख गरेको छु । जुन ,यशप्रकार छन् :
१)श्री महावंशपतिनाथमंदिर (शिवमन्दीर)
२)श्री महावनस्पतिनाथमंदिर
३)श्री महाभाकलधुमावती देवीमंदिर
४)श्री महासंस्कार गणेश देव मंदिर
५)श्री महान्यायशनि देवमंदिर
६)श्री महाशान्तिलक्ष्मीनारायण मंदिर
७)श्री महासंघर्षमातामंदिर (भगवती देवीमन्दीर)
८) श्री महागुरूपतिनाथमंदिर (शिव रुप)
९)श्री महाशान्ति रिद्ध देवीमंदिर ।
१०)श्री महाशान्तिचन्द्र देवमंदिर
११)श्री महासत्यशुक्र देव मंदिर
१२)श्री महाक्षेमा वरुण देव मंदिर
१३ महाशान्ति राहू देवमंदिर (शिव रूप) ।
१४) श्री महासन्तुलनिय केतु देव मंदिर।
१५० श्री महागुरू वायुदेवमंदिर ।
१६ महाभाकलपतिनाथमंदिर (शिवमंदिर हुन् । )
१७श्री महाअरर्धनारीश्वर शिवभगवतिमन्दीर
१८श्री महासंघर्ष शनिदेव मंदिर
१९श्री महाशान्ति सरस्वतिमंदिर
२०श्री महान्यायबुधदेवमंदिर
२१श्री महासत्य सूर्य देव मंदिर
२२श्री महाशान्तिहनुमान देवमंदिर
२३श्री महाभाकलवायु देवमंदिर
२४ महावंशमाभगवतीमंदिर
२५ श्री महाशान्तिविश्वकर्मा देव मंदिर
२६श्री महासंघर्ष वरुण देव मंदिर ।
२७श्री महासत्यपतिनाथमंदिर (शिवमंदिर हुन)
२८ श्रा महान्याय सरस्वति देवीमंदिर
२९श्री महासत्यविश्वकर्मा देव मंदिर
३० श्री महाक्षमापतिनाथमंदिर (शिवमंदिर हुन) ।
३१श्री महासिद्धलक्ष्मीनारायण मंदिर ।
३२श्री महाशान्तिबुधदेवमंदिर
३३श्री महासंतुलनिय इन्द्र देव मंदिर
३४ श्री महाभाकलकुबेर देवमंदिर ।
३५ श्री महाशान्तिमंगल देवमंदिर
३६ श्री महासत्यधुमावती देवीमंदिर
९३७० श्री महाशुद्धीपतिनाथ मंदिर (शिवमंदिर हुन)।
३८श्री महाकृपामातामंदिर (भगवतीमंदिर हुन ।
३९० श्री महासंस्कारीय लक्ष्मीनारायण मंदिर ।
४० श्री महाशनि गुरुदेवमंदिर
४१ श्री महासंघर्ष गणेश देव
४० श्री महाशक्तिलक्ष्मीनारायण मंदिर ।
४३ श्री महान्याय, हनुमान देवमंदिर ।
४४ श्री महासंघर्ष सरस्वती देवीमंदिर ।
४५ श्री महासंस्कारीय इन्द्र देव मंदिर
४६ श्री महासंतुलनीयधूमावती देवीमंदिर ।
४७श्री महाक्षमाकुबेर देवमंदिर
४८ श्री महागुरू मंगल देवमंदिर
४९ श्री महासत्यवायु देव मंदिर
५०श्री महाक्षमाधुमावती देवीमंदिर।
५१ श्री महाभाकल राहुदेवमंदिर
५२श्री महासंस्कारीय यम देव मंदिर ।
५३०श्री महासघर्ष शुक्र देव मंदिर
५४ श्री महाशान्ति सिद्धि देवीमंदिर ।
५५ श्री महासत्यचन्द्र देव मंदिर ।
५६० श्री महान्याय सूर्य देव मंदिर
५७श्री महाशकरशेषपतिनाथमंदिर शिवमंदिर हुन्
५८ श्री महाशुद्धिवावा मंदिर भगवतीमंदिर
५९श्रीमहाक्षमालक्ष्मीनारायण मंदिर
६० श्री महाभाकल गणेश देव
६१ श्री महासंघर्ष हनुमान देव
६२ श्री महाक्षमाबुध देवमंदिर ।
६३ श्री महागुरू सरस्वती देवीमंदिर ।
६४ श्री महान्याय इन्द्र देवमंदिर ।
६५ श्री महाशान्तिधुमावती देवीमंदिर ।
६६ महासंतुलनीयकुबेर देव मंदिर।
६७श्री महाभाकलमंगल देवमंदिर
६८ श्री महासंघर्ष वायु देव मंदिर ।
६९० श्री महाशान्ति केतु देव मंदिर
७० श्री महागुरु राहु देवमंदिर
७१ श्री महक्षमाविश्वकर्मा देव मंदिर ।
७२श्री महासंस्कारीय वरुण देव मंदिर ।
७३श्री महाभाकल यम देवमंदिर ।
७४ श्री महान्यायशुक्र देवमंदिर ।
७५ महागुरु सिद्धि देवीमंदिर ।
७६ श्री महाभाकलचन्द्र देवमंदिर
७७० श्री महासंघर्ष रिद्धि देवीमंदिर ।
७८ श्री महाशान्ति सूर्य देव मंदिर ।
७९श्री महान्यायपतिनाथ मंदिर ९शिवमंदिर हुन् ।
८०० श्री महासतुलनीयपतिनाथमंदिर ९शिवमंदिर हुन०।
८१ श्री महागुरु देखीमंदिर ९ भरावती मंदिर
८२० श्री महाशान्तिमातामंदिर ९ भगवती मंदिर।
८३ श्री महासन्तुलनीयलक्ष्मीनारायण मंदिर ।
८४ श्री महासत्यशनि देव मंदिर
८५श्री महाकृपालक्ष्मीनारायण मंदिर ।
८६ श्री महाक्षमा गणेश देव मंदिर
८७श्री महासंतुलनीयहनुमानमंदिर
८८० श्री महाभाकलबुध देवमंदिर ।
८९ श्री महासंस्कारपतिनाथमंदिर ९शिवमंदिर हुन्,
९०श्री महाक्षमा सूर्य देव मंदिर ्र
९१० श्री महासंस्कारीय रिद्धि देवीमंदिर ।
९२ श्री महान्यायचन्द्र देवमंदिर ्र
९३ श्री महाशान्तिशुक्र देवमंदिर ्र
९४ श्री महासंतुलनीय सिद्धि देवीमंदिर ।
९५ श्री महाक्षमाशुक्र देवमंदिर ्र
९६ श्री महासत्य यम देव मंदिर ्र
९७० श्री महान्याय वरुण देव मंदिर ्र
९८ श्री महागुरू वरुण देव मंदिर ।
९९ श्री महासंघर्ष राहू देव मंदिर ्र
१००० श्री महान्याय राहु देवमंदिर ्र
१०१श्री महासत्य केतु देव मंदिर ्र
१०२ श्री महाक्षमामंगल देव मंदिर ।
१०३श्री महाशान्तिवायु देवमंदिर।
१०४ श्री महासेतुलनियमंगल देव मंदिर।
१०५ श्री महासत्यकुबेर देव मंदिर ्र
१०६ श्री महाभाकल इन्द्र देव मंदिर ्र
१०७श्री महासंस्कारीय सरस्वती देवीमंदिर।
१०८ श्री महागुरू बुध देव मंदिर१
१०९श्री महान्याय गणेश देव मंदिर
११०० महासान्तीक्षमा देख मन्दिर ।
१११ श्री महागुरू लक्ष्मीनारायण मंदिर।
११२श्री महासेतुलनिय देवीमंदिर त भगवती देवीमंदिर
११३श्री महाभाकलभगवती देवीमंदिर
११४ श्री महाकृपापतिनाथमंदिर (शिवमंदिर )
११५ श्री महासंघर्षपतिनाथमंदिर ९शिवमंदिर हुन।
११६० श्री महासंस्कारीय भगवती देवीमंदिर।
११७श्री महासंघर्ष लक्ष्मीनारायण मंदिर ्र
११८ श्री महाक्षमावतिभगवतिमंदिर हुन ।
११९ श्री महाभाकललक्ष्मीनारायण मंदिर।
१२० श्री महाशामहाशनिशान्तिमंदिर।
१२१ श्री महाशान्ति गणेश देव मंदिर।
१२२ श्री महागुरुहनुमानमंदिर ।
१२३ श्री महासंघर्ष बुध देव मंदिर।
१२४ श्री महाभाकल सरस्वति देवीमंदिर
१२५ श्री महागुरू इन्द्र देव मंदिर ।
१२६ श्री महासंघर्ष धुमावती देवी
१२७श्री महासंकुलनीय घुमावति देवीमंदिर ।
१२८ श्री महासंघर्ष कुबेर देव मंदिर ।
९१२९ श्री महाशन्तिकुबेर देव मंदिर ्र
१३० श्री महासंघर्ष मंगल देव मंदिर।
१३१ श्री महासंकुलनीयवायु देव मंदिर ।
१३२ श्री महाभाकलल केतु देव मंदिर।
१३३ श्री महागुरू केतु देव मंदिर ्र
१३४० श्री महासेतुलनिय वरुण देव मंदिर ्र
१३५ श्री महासत्य वरुण देव मंदिर ।
१३६ श्री महाभाकलविश्वकर्मा देव मंदिर
१३७श्री महासंघर्ष यम देव मंदिर।
१३८ श्री महासंस्कारीय शुक्र देव मंदिर।
१३९श्री महाक्षमा सिद्धि देवीमंदिर।
१४० महालिदिदेवीमंदिर ।
१४१ श्री महासेतुलनियचन्द्र देव मंदिर
१४२ श्री महाभाकल रिद्धि देवीमंदिर ।
१४३ श्री महागुरु सूर्य देव मंदिर ।
१४४ श्री महान्याय रिद्धि देवीमंदिर।
१४५० श्री मनुष्यपतिनाथमंदिर शिवमंदिर हुन
१४६० श्री महाअग्नीपतिनाथमंदिर शिवमंदिर हुन।
९१४७श्री महाशान्तिपतिनाथमंदिर शिवमंदिर हुन ।
१४८ श्री महान्यायनमंदिर भगवती देवीमंदिर
१४९ श्री महाअवनीती में भगवतिमंदिर ।
१५० श्री महाछलकपटमुक्ति लक्ष्मीनारायण मंदिर।
१५१ श्री महाछलकपटमुक्तिपतिनाथ मंदिर ९शिवमंदिर हुन०
१५२ श्री महागुरू गणेश देव मंदिर ।
१५३ श्री महासंतुलनियबुध देव मंदिर
१५४ श्री महासत्य सरस्वति देवीमंदिर।
१५५ श्री महासंघर्ष इन्द्र देव मंदिर
१५६ श्री महासेतुलनिय सरस्वती देवीमंदिर।
१५७श्री महान्यायमंगल देव मंदिर।
१५८ श्री महान्यायवायु देवमंदिर
देवमंदिर
१५९ श्री महाक्षमावायु
१६० श्री महासंघर्ष केतु देव मंदिर।
१६१ श्री महाभाकले वरुण देव मंदिर ।
१६२ श्री महासेतुलनिय राहु देव मंदिर।
१६३ श्री महाशान्ति वरुण देव मंदिर ।
१६४ श्री महासेतुलनियविश्वकर्मा देव मंदिर ।
१६५ श्री महाशान्ति यम देवमंदिर ।
१६६ श्री महान्याय यम देव मंदिर।
१६७श्री महासेतुलनशुक्र देव मंदिर ।
मैले यहाँचर्चा गरेकामन्दिरहरु मानवजातिको कल्याणका लागिमहत्त्वपूर्ण रहनेछन् भन्ने अपेक्षा गरेको छु । मंदिरकानाम जगत भरी कहि मेल नखाने हुँदाविशेष र नामको अर्थ जो कसैले बुज्न सक्ने सरल मनमाभावनाभक्ति स्थानमंदिर बने एकपटक पुगौन भन्ने माया प्रेम । इश्वर संग नाम नै अर्थ सरल र महत्वपूर्ण मन्दीरघोषित भई विश्वसम्पदामापनि समावेश हुन सक्ने, प्राण प्रतिष्ठा मंदिरको सहितवरले गर्ने तब साक्षर भगवानको दरबारमा सच्चामनले आएचिताएको पुग्ने हुने विश्वास लिएको छु ।
लेखक भीमदत्तनगरपालिका–१८ बागवानी निवासी हुन् ।
