ghar sansar

मुक्ति समाले मनायो अन्तर्राष्ट्रिय जातीय भेदभाव तथा उन्मूलन दिवस

khasi

महेन्द्रनगर । मुक्ति समाज कञ्चनपुर जिल्ला कमिटीको आयोजनामा अन्तर्राष्ट्रिय जातीय भेदभाव तथा उन्मूलन दिवस मनाइएको छ ।

dirghayi clinic

एमाले कञ्चनपसरको पार्टी कार्यालयमा समाजका कार्य वाहक राजेन्द्र आग्रीको अध्यक्षता र समाजका स्थायी कमिटी सदस्य कृष्ण सुनारको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

Anant bahu travels

कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण राज जैशी, एमाले प्रदेश कमिटी सदस्यहरु लक्ष्मी विक, महेश पन्त, मुक्ति समाजका केन्द्रीय सदस्य रमेश तिरुवा, भारमल सुनार, अनुशान आयोगका सदस्य तारा रैकाल, भीमदत्त नगर मदन सार्की, बेदकोट नगर अध्यक्ष अशोक लुहार, दोधारा चाँदनी नगर अध्यक्ष किशोर आग्री, जिल्ला कमिटी सदस्य सुर्या सार्की लगायतका नेता कार्यकर्ता सहभागी भएका छन् ।

समाजका जिल्ला सदस्य लक्ष्मी ताम्रकारले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष सुनकेसा नेपालीले स्वागत मन्तव्य राखेकी थिइन् ।

Himal dental
सम्बन्धित
Loading...