राजवादीको हिंसात्मक गतिविधि विरुद्ध कञ्चनपुर एमालेको शक्ति प्रदर्शन (तस्बिरहरु) By विकल्प दैनिक On २०८१ चैत्र १७, सोमबार १७:३२ 330 महेन्द्रनगर । सत्तारुढ नेकपा एमालेले राजावादीले काठमाडौमा गरेको हिंसात्मक गतिविधि विरुद्ध र गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन गरेको छ । एमालेले जिल्लाका सबै क्षेत्रका नेता कार्यकर्ताको सहभागितामा सदरमुकाममा मोटरसाइकल ¥याली प्रदर्शन गरेको हो ।