ghar sansar

उद्यमी व्यवसायी चन्द औद्योगिक तथा लगानी प्रबद्र्धन बोर्ड सदस्य नियुक्त

little buddha academy
khasi

महेन्द्रनगर । उद्यमी व्यवसायी तेज बहादुर चन्द उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत औद्योगिक तथा लगानी प्रबद्र्धन बोर्ड सदस्य नियुक्त भएका छन् । मन्त्रि स्तरीय निर्णयबाट चन्द सदस्य नियुक्त भएका हुन् ।

dirghayi clinic

एमाले नेता समेत रहेका चन्द ईटा उद्योग व्यवसायी महासघंका पूर्व महासचिव, कंचनपुर उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य हुन् ।

उनी बेदकोट नगरपालिका ९ सुन्दरपुरस्थित सिद्धनाथ उदयदेव अनमोल क्रसरका संचालक हुन् । एमालेका दामोदर भण्डारी उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री छन् ।

Himal dental
सम्बन्धित
Loading...