


महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भीमदत्त नगरपालिका ७ को वडा कमिी अध्यक्षमा सुवर्ण जोशी चयन भएका छन् ।
वडा कमिटीको सम्मेलनबाट जोशीको अध्यक्षतामा वडा कमिटी चयन गरिएको छ । जोशीको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरिएको माओवादी केन्द्रका नेता शंकर कुँबरले जानकारी दिए ।

