ghar sansar

जोशी परिवारलाई क्षतिपूर्ति र दुई छोरालाई प्रहरी स्कुलमा पढाउने सहमछि राजमार्ग सञ्चालन

khasi
dirghayi clinic

महेन्द्रनगर । दैजीमा सवारी दुर्घटनामा मृत्यु भएका झलारीका ललित जोशीका परिवारलाई क्षतिपूर्ति दिने र उनका दुई सन्तानलाई प्रहरीको आवाशीय विद्यालयमा पढाउने सहमति भएपछि अवरुद्ध पूर्व पश्चिम राजमार्ग सञ्चालनमा आएको छ ।

जोशीका आफन्त सहित स्थानीयले झलारीदेखि बाणीसम्म राजमार्ग बन्द गरेका हुन् ।

Himal dental
सम्बन्धित
Loading...