ghar sansar

बैतडीको मेलौलीमा एमालेको संगठन सुदृढीकरण अभियान, २ नम्बर वडामा बैठक बसेर छलफल

khasi

महेन्द्रनगर । बैतडीमा एमालले पार्टी र संगठन सुुदृढीकरणका अभियान सञ्चालन गरेको छ । मेलौली नगरपालिका २ मा वडा कमिटी बैठक गरी पार्टी सुदृढीकरण, संगठन विस्तार, जनवर्गीय संगठनको अधिवेशन गर्ने स्थानीय समस्या र आगामी कार्ययोजना सम्बन्धि छलफल भएको छ ।

बैठकमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बलभद्र दयाल, एमाले जिल्ला कमिटी सदस्य तथा मेलौली नगरपालिका २ का वडा ईन्चार्ज महेन्द्र बहादुर चन्द, वडा कमिटी अध्यक्ष भरत चन्द लगायत अगुवा कार्यकर्ता बैठकमा सहभागी भएका छन् ।

dirghayi clinic

एमाले प्रदेश कमिटी सदस्य दयालको प्रमुख आतिथ्यमा बैठक गरिएको छ । बैठकमा पार्टी सदस्यहरूबीच संगठनात्मक विषयमा छलफल गरिएको दयालले बताए ।

वडा कमिटी अध्यक्ष भरत चन्दको अध्यक्षतामा सम्पन्न बैठक बसेको छ ।  यसबीच मेलौली नगरपालिका वडा नं. २ मा पनि बैठक बसेर विभिन्न निर्णय गरिएका छन् । 

 

Himal dental
सम्बन्धित
Loading...