ghar sansar

माओवादी केन्द्रको भीमदत्त नगर कमिटीलाई अधिवेशन गर्न निर्देशन

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा माओवादी केन्द्र क्षेत्र न. ३ को क्षेत्रीय बैठकले साउन २४ गते अधिवेशन गर्ने भीमदत्त नगर कमिटीलाई निर्देशन दिएको छ ।

dirghayi clinic

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र न. ३ का इन्चार्ज लोकेन्द्र लम्सालको अध्यक्षता र केन्द्रीय सदस्य तथा कंचनपुर जिल्ला इन्चार्ज टेकेन्द्र भट्टको प्रमुख आतिथ्यतामा बैठक बसेको छ ।

,orning glory badhai

बैठकले निर्वाचन क्षेत्र नं. ३ को बैठकले १६ गते दोधरा चाँदनीमा वडा सदस्यहरुको बैठक तथा प्रशिक्षण कार्यक्रम र १७ गते भिमदत्त नगरपालिकामा बिस्तारित बैठक तथा प्रशिक्षण गर्ने निर्णय गरेको छ ।

बैठकमा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्यद्वय मान बहादुर सुनार र माया नेगी, प्रदेश सह सचिब राम बहादुर देबकर र जिल्ला संयोजक खेम पाण्डे लगायतका नेता सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...