नेपाल गुणस्तर परिषद् सदस्यमा थापा नियुक्त By विकल्प दैनिक On २०८२ श्रावण १४, मंगलवार १९:४० 381 महेन्द्रनगर । नेपाल गुणस्तर परिषद् सदस्यमा मोहन थापा नियुक्त भएका छन् । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको समितिमा मन्त्री स्तरीय निर्णयबाट थापा तीन वर्षका लागि सदस्य नियुक्त भएका हुन् । थापा एमाले नेता हुन् ।