ghar sansar

सशस्त्र प्रहरीको शैलेश्वरी गणले मनायो २२ औं स्थापना दिवस

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिको वन समितिस्थित सशस्त्र प्रहरी नम्बर ३५ शैलेश्वरी गणले २२ औँ स्थापना दिवस मनाएको छ । सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरी प्रमुख (डिआईजी) प्रदिप पाल कार्यक्रममा सहभागी भएका छन् ।

dirghayi clinic

कार्यक्रममा आन्तरिक विद्यातर्फ उत्कृष्ट खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । यसैगरी उत्कृष्ट सशस्त्र प्रहरी, पुर्व सशस्त्र प्रहरीलाई सम्मान गरिएको छ ।

,orning glory badhai

सुदूरपश्चिमको लोक सस्कृति झल्किने विभिन्न साँस्कृतिक झाँकी कार्यक्रममा प्रस्तुत गरिए ।

कार्यक्रममा नम्बर ३५ शैलेश्वरी गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्टले सीमा सुुरक्षा, राजस्व चोरीछली नियन्त्रणमा सशस्त्र प्रहरी अहोरात्र खटिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...