


महेन्द्रनगर । जेनजी युवाले समाजिक सञ्जाल बन्द विरुद्ध सरकारी कार्यालय प्रदर्शन गरेका छन् । काठमाडौंमा जेन जी युवाको आन्दोलन जिल्लासम्म पुगेको हो ।
काठमाडौंमा आन्दोलनका क्रममा प्रहरी गोली लागेर १४ जनाको मृत्यु भएको छ । केही समय अघि युवाले प्रदर्शन गरेका हुन् ।
