सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावलको घरमा आगजनी By विकल्प दैनिक On २०८२ भाद्र २४, मंगलवार १५:२४ 323 महेन्द्रनगर । सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलको भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित घरमा आगजनी गरिएको छ । एमाले र काँग्रेस पार्टी कार्यालयमा आगजनीपछि आन्दोलनरीले ऐठपुरस्थित रावलको घरमा आगजानी गरेका छन् ।