ghar sansar

कञ्चनपुर जिल्ला अदालत बार एसोसिएसनले भन्यो – युवा पुस्ताका मागमा गम्भीर बनौ

khasi

महेन्द्रनगर । कञ्चनपुर जिल्ला अदालत बार एसोसिएसनले युवा पुस्ताको मागलाई गम्भीर रुपमा लिएर नागरिकको जीउज्यान र सम्पत्तिको संरक्षण गर्न माग गरेको छ ।

dirhayu

बारका अध्यक्ष नरेन्द्र बहादुुर सिहले मंगलबार विज्ञप्ति जारी गर्र्र्दै उत्पन्न परस्थितिलाई थप भडिक्ने अवस्था ल्याउन नहुने भन्दै संवदेनशील र संयममता अपनाउन आग्रह गरेको छ ।

western public academy

Himal dental
सम्बन्धित
Loading...