ghar sansar

एमालेको भीमदत्त नगर कमिटी सचिव विष्टले पनि छाडे पार्टी

little buddha academy
khasi

महेन्द्रनगर । एमालेको भीमदत्त नगर कमिटी सचिव खगेन्द्र विष्टले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् । विष्टले आफू कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने घोषणा गरेका छन् ।

dirghayi clinic

जेएनी आन्दोलन चर्किएपछि विष्टले एमाले छाडेका हुन् । उनी एमालेबाट २०७४ को चुनावमा भीमदत्त नगरपालिका ८ को वडा सदस्य निर्वाचित भएका थिए ।

‘म खगेन्द्र सिंह बिष्ट भि नपा ०८ तिलाचौर नेकपा एमालेको नगर कमिटी सचिब ,म आज देखि नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएको छु। अब कसै राजनैतिक दल संग आबद्ध नरहने जानकारी गर्दछु।’

 

Himal dental
सम्बन्धित
Loading...