ghar sansar

कैलालीकी एक महिला लागु औषध सहित कञ्चनपुरमा पक्राउ

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । भीदत्त नगरपालिका ९ बाट एक महिला लागु औषध सहित पक्राउ परेकी छन् । कैलालीको गौरीगंगा नगरपालिका १ चौमालाकी ३६ वर्षिया लक्ष्मी देबी बिष्ट २ सय २० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ गरिएकी हुन् ।

इलाका प्रहरी कार्यालय ब्रहमदेवको टोलीले विष्टलाई पक्राउ गरेको जानकारी दिइएको छ । प्रहरीले विष्टलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...