

महेन्द्रनगर । एमालेको भीमदत्त नगरपालिका १२ का वडा कमिटी सदस्य हर्क बहादुर रावल राष्ट्रिय स्वतन्त्र पार्टिमा प्रवेश गरेका छन् ।

चुनाव प्रचारका क्रममा उनी पार्टी छाडेर रास्वपा प्रवेश गरेका छन् । कञ्चनपुर ३ मा रास्वपाका ज्ञानेन्द्र सिह महता उम्मेदवार छन् ।
यस अघि भीमदत्त नगरपालिका ९ मा रास्वपाका वडा सभापति पार्टी छाडेर नेकपा प्रवेश गरेका थिए ।
