ghar sansar

प्रहरीले पसलबाटै समात्यो तीन लाख बढी लाख बढीको भन्सार छलीको समान

khasi

महेन्द्रनगर । प्रहरीले महेन्द्रनगर बजारको गल्ली नम्बर १ स्थित न्यू लक्ष्मी जनरल स्टोरबाट भन्सार छलीका सामान बरामद गरेको छ ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालयको टोलीले तीन लाख बराबरको किराना सामान बरामद गरेको जानकारी दिएको छ ।

बरादम समानमा पेय पदार्थ, डेरीमिल्क, तेल, सोडा, साबुन, बिस्कुट, टफी लगायतका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले बरामद गरिएका सामान भन्सार चलान गरिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...