

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ स्थित कामना सेवा विकास बैकले २० औँ बार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुरसंगको प्राविधिक सहकार्यमा रक्तदान कार्यक्रम गरिएको छ ।
्बैकका शाखा प्रबन्धक किसनसिह भाटले सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रम गरेको बताए । उनका अनुुसार कर्मचारी सहित ४० जनाले रक्तदान गरेको बताए ।
