ghar sansar

अढाई लाख मूल्यको भन्सार छलीको समान बरामद

khasi

महेन्द्रनगर । कञ्चनपुरबाट दुई लाख ४३ हजार बढीको अवैध सामान बरामद गरिएको छ ।

dirghayi clinic

विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका झण्डै दुई लाख ४३ हजार ७ सय ५० बराबरको अवैध सामान बरामद गरिएको छ ।

विभिन्न किसिमका सुर्ति,बिडी,मोबाईलका पार्टपुर्जा र किराना लगायतका सामान बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ।

Himal dental
सम्बन्धित
Loading...