ghar sansar

नेकपा बहुमतका कञ्चनपुर इन्चार्ज पुगे कैलाली कारागार, नेता रोहितसित गरे भेटघाट

little buddha academy
khasi

महेन्द्रन्गर । नेकपा बहुमतका कञ्चनपुर इन्चार्ज हरिश दयाल अर्जुन लगायतले नेताले कैलाली कारागारमा पार्टीका केन्द्रीय सदस्य रोहित शेरालासित भेटघाट गरेका छन् ।

dirghayi clinic

भेटघाटमा इन्चार्ज दयाल सहित बहुमतको आयोजक कमिटी सदस्य गणेश रैकाल र कैलाली जिल्ला संयोजक प्रकाश रावल लगायतका सहभागी भएका छन् ।

,orning glory badhai

बहुमत कञ्चनपुरका पार्टी कार्यालय सचिव दिपेन्द्र ऐरीले राजनीति बन्दी जीवन बिताईरहेका रोहितलाई भेटघाटपछि उनको परिवारका सदस्यलाई पनि भेटघाट गरेको जानकारी दिएका छन्. ।

Himal dental
सम्बन्धित
Loading...