ghar sansar

बेलौरीमा उखुबारीभित्र भेटिए हात खुट्टा बाँधिएका १४ महिने बालक

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ सिहपुरस्थित उखुबारीमा हात खुट्टा बाँधेर छाडिएको अवस्थामा १४ महिने भेटिएका छन् । दुबै हात बाँधेको अवस्थामा बालक भेटिएको बेलौरी नगरपालिका–६ का स्थानीय सुरेशकुमार बडायकले बताए ।

dirghayi clinic

‘सडक छेउकै उखुबारीमा ती बालक भेटिएका थिए, बालकका हात बाधिएका थिए, उनलाई खेलौना दिइएको थियो,’ उनले भने, ‘बालक रोईरहेको थियो, बालकलाई उद्दार गरि प्रहरीको जिम्मा लगाएको छौं।’

,orning glory badhai

बालकको श्रीपुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। बालकको अभिभावकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Himal dental
सम्बन्धित
Loading...