ghar sansar

भमिदत्त ७ बाट बिर्ख मल्ल सहित क्षेत्रीय प्रतिनिधि चयन

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ७ बाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि र वडा समिति चयन भएको छ ।

dirghayi clinic

क्षेत्रीय प्रतिनिधिमा जानकी सिह मल्ल, सत्य भण्डारी, अन्जली सिह, दिपक बहादुर सिह, बिर्ख बहादुर मल्ल, मेखराज पण्डित, दुर्गादत्त ओझा, हरेन्द बहादु सिंह, बिजय सिह बोहरा, बिसन चन्द, अमृता सिंह, दिपेश बोहरा, नरेश बोहरा, सुन्दर राम लोहार, सु्निल दमाई, मोनिका एस्के भुल, परशुराम भट्ट, गजेन्द्र सिह ठकुरी, नरेश बोहरा, सुरज चन्द, गीता चन्द लगायत ३५ जना चयन भएका छन् ।

वडा सभापतिमा राज बहादुर चन्द, उप सभापतिमा गणेश बहादुर बम, जानकी सिह मल्ल, सचिव मोनिका एस्के र सह सचिव शंकर ओझा चयन भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...