ghar sansar

सवारी यात्रा सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयको आग्रह

khasi

महेन्द्रनगर । प्रहरी प्रधान कार्यालयले बाल बालिका सहितको सबै यात्रालाई सुरक्षित बनाउन आग्रह गरेको छ ।

dirghayi clinic

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्ले सवारी दुर्घटना न्यूनीकरणका लागि अनुरोध गर्दै सहयोगका लागि आग्रह गरेका छन् ।

पोखरामा स्कुल बस दुर्घटना भएर चार विद्यार्थीको मृत्यु र अन्य घाइते भएपछि प्रवत्तका काफलेले आग्रह गरेका छन् ।

 

 

Himal dental
सम्बन्धित
Loading...