

महेन्द्रनगर । प्रहरी प्रधान कार्यालयले बाल बालिका सहितको सबै यात्रालाई सुरक्षित बनाउन आग्रह गरेको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्ले सवारी दुर्घटना न्यूनीकरणका लागि अनुरोध गर्दै सहयोगका लागि आग्रह गरेका छन् ।
पोखरामा स्कुल बस दुर्घटना भएर चार विद्यार्थीको मृत्यु र अन्य घाइते भएपछि प्रवत्तका काफलेले आग्रह गरेका छन् ।

