

महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा र भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखक जोशीले प्रजापिता ब्रह्मा कुमारीज ईश्वरीय विश्वविद्यालयमा दशैं मनाएका छन् ।

जिल्ला समन्वय प्रमुख बोहराको प्रमुख आतिथ्यमा कार्यक्रम शुभ कामना आदानप्रदान कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बोहरा, लेखक सहित अतिथिले सबै नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्यको कामना गरे ।
