पूर्व मन्त्री साउँद पुगे सार्की पार्की टोलमा, भने– चौधर नदीमा बलियो तटबन्ध बनाउँछु

महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री एनपी साउद बेदकोट नगरपालिका ४ स्थित चौधरी नदीले क्षतिग्रस्त बनाएको सार्की पार्की टोलमा पुगेका छन् ।

उनी काँग्रेस नेता गोविन्द बहादुर शाह, काँग्रेस वेदकोट नगर समितिका सभापति तुलाराम शाहु, बेदकोट नगरपालिकाका उप प्रमुख तुलसी जोशी लगायतका नेताहरुका साथ क्षतिग्रस्त स्थानमा पुगेका हुन् ।

deepak

चौधर नदीले क्षति पुगाएपछि सशस्त्र प्रहरीले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरि रहेको छ । पूर्व मन्त्री साउँदले चौधर नदीमा बलियो तटबन्ध निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित
Loading...