ghar sansar

डोटीको शिखरका मेयरका उम्मेदवार भट्ट एमालेमा फर्किए

daimond public

महेन्द्रनगर । डोटी को शिखर नगरपालिका मा मेयर मा उम्मेदवार बनेको सागर भट्ट एमाले मै फर्किएको छन् । उनी गत स्थानीय निकाय को निर्बाचन मा समाजबादी को तर्फबाट मेयर को उम्मेदवार बनेका थिए ।

महेन्द्रनगरमा आयोजित कार्यक्रम मा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी मा स्वागत गरेका हुन । उनले अब पार्टी को ईमानदार कार्यकर्ता भएर पार्टी ले दिएको जिम्मेवारी अनुसार अगाडि बढने बताए ।

Himal dental
सम्बन्धित
Loading...