ghar sansar

बैतडीमा सत्ता गठबन्धनमा विद्रोह, काँग्रेसका हरिमोहन भण्डारीले दिए स्वतन्त्र उम्मेदवारी

khasi
dirghayi clinic

महेन्द्रनगर । नेपाली काँग्रेसका नेता हरिमोहन भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। टिकट नपाएपछि नेता भण्डारीले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बैतडीको प्रदेश सभा क्षेत्र नं ‘क’ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।

भण्डारी कांग्रेसका महासमिति सदस्यसमेत हुन् । २०७४ सालको चुनावमा उनी बामगठबन्धनका उम्मेदवार प्रेमप्रकाश भट्टसँग झिनो मतान्त्ररले पराजित भएका थिए । नेपाली काँग्रेसले प्रदेशसभा क्षेत्र नम्बर ‘क’ मा जिल्ला पार्टी उपसभापति बिरबहादुर विष्टलाई टिकट दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...