ghar sansar

काँग्रेसका जप्रेलले पनि लिए स्वतन्त्र उम्मेदवारी फिर्ता

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क मा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेसका निवर्तमान वडा अध्यक्ष राम बहादुर जप्रेलले उम्मेदवारी फिर्ता लिएका छन् ।

daimond public

स्थानीय तह निर्वाचनमा पुनः टिकट नदिएपछि असन्तुष्ट जाग्रीले यस पटक स्वतन्त्र उम्मेदवारी दिएका थिए । काँग्रेसको निर्देशनपछि जप्रेलले बुधबार निर्वाचन आयोगको उम्मेदवारी फिर्ता लिने समयभित्र फिर्ता लिएका छन् ।

lotus institite

उनी २०७४ को स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिका ३ को वडा अध्यक्ष जितेका थिए ।

Himal dental
सम्बन्धित
Loading...