ghar sansar

बेदकोटमा एमाले आएका दुई कार्यकर्ता फेरि माओवादीमै फर्किए

महेन्द्रनगर । बेदकोट नगरपालिकामा एमालेका दुई कार्यकर्ता माओवादी केन्द्र फर्किएका छन् । गत भदौमा एमाले आएका जगनीदेवी डगौरा(थारु) र बिनादेवी चौधरी पुनः माओवादीमा फर्किएका हुन् ।

उनलाई माओवादी केन्द्रका नेता गणेश विकm, राजुराम सार्की(भुल)ले लगायतले स्वागत गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...