ghar sansar

महाकाली नदीको चार लेन पुलबाट हुन थाल्यो तस्करी, ३४ हजारका अवैध समान बरामद

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकामा अबैधरुपमा सिमावर्ती भारतीय बजारबाट भित्र्याएको प्रहरीले हार्डवेयरका समान बरामद गरेको छ ।

dirghayi clinic

दोधारा चाँदनी नगरपालिका वडा नं. १ पक्की पुल नजिकबाट सिमावर्ती भारतिय बजारबाट भन्सार छली ल्याएको बेवारिसे झण्डै ३४ हजार मुल्य बराबरको हार्डवेयरका समान ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको बिशेष टोलीले बरामद गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।

,orning glory badhai

बरामद हार्डवेयरका समानलाई भन्सार कार्यालय गड्डाचौकी पठाईएको बताईएको छ ।

Himal dental
सम्बन्धित
Loading...