ghar sansar

महामाया सहकारीको पाँचौ अधिवेशन, अध्यक्षमा फेरि भट्ट चयन

महेन्द्रनगर । श्री महामाया बहुउद्देश्यीय सहकारी संस्था लि. को १६ वार्षिक साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट दामोदर भट्टको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा बसन्ती चन्द र सदस्यहरुमा तिलकराज कलौनी, उमाकान्त भट्ट, हेमराज भट्ट, ललितानन्द जोशी, गणेशदेब भट्ट, किशोर जैरु, गिरिषदेव भट्ट, रामचन्द्र बुडा, सुरेश प्रसाद भट्ट चयन भएका छन् ।

mahostaw

सहकारीका अध्यक्ष भट्टको सभापतित्वमा गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमु्ख दुर्गा बोहरा प्रमुख अतिथि थिए । संस्थाका वरिष्ठ सहायक लबदेब भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...