Sarsoti

पुनर्वासमा काँग्रेस नेता एमाले प्रवेश, एमाले नेता थापाले गरे स्वागत

lotus institute
Mahendranagar

महेन्द्रनगर । नेपाली काँग्रेस पुनर्वास नगरपालिका ५का काँग्रेस नेता उदरी राना, हरिद्वारी राना एमालेमा प्रवेश गरेका छन् । एमाले पुनर्वासका युवा नेता हिमेश थापाले काँग्रेस नेता उदरी राना, हरिद्वारी राना एमालेमा प्रवेस गरेको बताए ।

थापा अनुसार एमाले उम्मेदवार बिर बहादुर थापा(पातल)लाई जिताउनका लागि काँग्रेसका रानाद्वय एमाले प्रवेश गरेका छन् । उनीहरुलाई एमाले १(क)का उम्मेदवार बिर बहादुुर थापाले उनीहरुलाई स्वागत गरेका छन् ।

saark school
सम्बन्धित
Loading...