ghar sansar

दोधारा चाँदनीको बडुवाल टोलमा एमाले उम्मेदवारलाई स्वागत, फूलमाला लगाएर स्थानीयले दिए आर्शिवाद

dirghayu ad

दोधारा । नेकपा एमालेका उम्मेदवार यति बेला दोधारा चाँदनी नगरपालिकाका मतदाता भेटघाट र घरदैलो कार्यक्रममा व्यस्त छन् ।

नेकपा एमालेबाट कञ्चनपर क्षेत्र नं. ३ प्रतिनिधी सभाका उम्मेदवार निरुपाल र कञ्चनपु क्षेत्र नं. ३ (ख) मा प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्ट सहित टोली यतिबेला दोधारा चाँदनी नगरपालिकाको विभिन्न गाउँ र टोल–टोलमा पुगेर मतदाता संग भेटघाट गरिरहेका छन् । यसै बीच उम्मेदवारहरुको टोली आज दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडुवाल टोलमा पुगेको छ ।

ratnam malkhad

 

उम्मेदवारलाई स्थानीयले फूलमालाले स्वागत गर्दैै विजयको आर्शिवााद दिएका छन् । स्थानियले स्वागत सत्कार गरेपछि एमाले कञ्चनपर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुपाल र प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र बिष्टल जनताको माया पाएर चुनाव जित्नेमा ढुक्क भएको बताए ।

उनीहरुले एमालेका उम्मेदवारलाई स्वागत गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा मतदान गरी विजयी गराउने वचनवद्धता समेत प्रकट गरेका छन् । घरदैलो अभियानमा एमाले बाहेक विभिन्न पार्टीका नेता कार्यकताले समेत समर्थन जनाएका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...