
महेन्द्रनगर । कञ्चनपुर क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्रका उम्मेदवार दिपक बहादुर सिहले भीमदत्त नगरपालिका ७ हल्दुखाल कोरियन चौराहमा सम्पर्क कार्यालय खोलेका छन ।
बुधबार एक कार्यक्रमका विच क्षेत्र ३ प्रतिनिधी सभा सदस्य स्वतन्त्रका उम्मेदवार दिपक बहादुर सिहले भीमदत्त नगरपालिका ७ हल्दुखाल कोरियन चौराहमा सम्पर्क कार्यालय खोलेका हुन ।

सम्पर्क कार्यालय खोल्दै स्वतन्त्र उम्मेदवार सिहले पटक पटक होईन एक पटक मात्रै जनप्रतिनिधि छान्न आव्हान गरेका छन् ।
यस अघि हल्दुखाल महाकाली मावि नजिक सम्पर्क कार्यालय खोलेका थिए । स्वतन्त्र उम्मेदवार सिहले सम्पर्क कार्यालय खोल्ने काम निरन्तर जारी राखेका छन । उनी पुतली चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका छन् ।
