Sarsoti

वाइसिएल कञ्चनपुरका पूर्व इन्चार्ज साउँदले छाडे माओवादी, एमाले प्रवेश

lotus institute
Mahendranagar

महेन्द्रनगर । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग(वाईसिएल) नेता योगेश साउद एमाले प्रवेश गरेका छन् । वाइसिएलका पूर्व कञ्चनपुर इन्चार्ज साउँद खुला मञ्चमा एमालेको चुनावी सभामा एमाले प्रवेश गरेका हुन् ।

नेकपा एमाले कञ्चनपुरका सचिव तथा क्षेत्र १(ख)का उम्मेदवार पल्लवराज भट्टका अनुसार साउँद सहित काँग्रेस, माओवादी सहितका दलबाट सयौ जना एमाले प्रवेश गरेको बताए ।

saark school
सम्बन्धित
Loading...