ghar sansar

एमालेका प्रदेश सभा सदस्य उम्मेदवार सिहले भन्छन्– एमालेले सुख दुःखमा साथ दिन्छ

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ (क) का प्रदेश सभा सदस्यका एमाले उम्मेदवार बचन बहादुर सिंहले नेकपा एमालेले जनताको सुख दुःखमा साथ दिने बताएका छन् ।

चुनावमा जनप्रतिनिधि चयन गर्नु बिहे गरेर छोरी अन्मानु जस्तै भएको बताउँदै उनले चुनावमा जनताको सुखदुखमा साथ दिनेलाई जिताउनु पर्नेमा जोड दिए ।

ratnam malkhad

सिंहले मतदान गर्दा छोरीलाई अन्माएर जस्तै बिचार गरेर सुख, दुःखमा साथ दिनेलाई मतदान गर्न आग्रह गरे ।

‘बिहे गरेर छोरी दिँदा कहिले ज्वाँई जाँड खाएर दुख दिने पर्छ, त्यस्तै खालको जनप्रतिनिधि चुनिए देश र जनताले दुख पाउँछ,’ उनले भने, ‘नेकपा एमाले जनताको सुख, दुखमा साथ दिन्छ, अत्याधिक मतले विजयी गराऔ ।’

Himal dental
सम्बन्धित
Loading...