ghar sansar

दोधारा चाँदनीमा काँग्रेसका कार्यकर्ता एमाले प्रवेश, प्रदेश सभा सदस्यका उम्मेदवार विष्टले गरे स्वागत

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ७ मा काँग्रेसका कार्यकर्ता एमाले प्रवेश गरेका छन् । काँग्रेसमा लामो समयदेखि सक्रिय हरि प्रसाद बराल सहित कार्यकर्ता एमाले आएका छन् ।

एमालेका चुनावी कार्यक्रममा बराल सहित बसन्तीदेवी बराल, धनी साउद, सिवानी पन्थी, कमला पन्थी लगायतलाई स्वागत गरिएको छ ।

एमालेका प्रदेश सभा सदस्यका उम्मेदवार जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले उनीहरु सबैलाई स्वागत गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...