महेन्द्रनगर । नेकपा विप्लव नेतृत्वको नेकपा पार्टी परित्याग गरि अखिल क्रान्तिकारी कञ्चनपुर जिल्ला कार्यलय सदस्य विरेन्द्र नाथ सहित नेकपा बहुमत प्रवेश गरेका छन ।
उनीहरुमा नाथ सहित सुस्मा सार्की , युवा संगठन नेपाल जिल्ला कार्यलय सदस्य सुरज मल्ल, नगर सदस्य भुवन भट्ट लगायतका छन् ।
बहुमतको नवौ महाधिवेशन आयोक कमिटी सदस्य कञ्चनपुर जिल्ला ईन्चार्ज हरिश दयाल (अर्जुन) र अखिल क्रान्तिकारीका महासचिव कमरेड रुपा बुढाले अविर र खादा लगाएर स्वागत गरेको नेकपा बहुमत जिल्ला पार्टी कार्यलय सचिव दिपेन्द्र सिह ऐरीले जानकारी दिएका छन् ।