ghar sansar

तिम्रो गाउँ जाने बाटो खोजेको थिए…..

little buddha academy
khasi

तिम्रो गाउँ जाने बाटो खोजेको थिए भेटाउन सकिन
हिडिरहे तर बाटो भेटाउन सकिन
त्यो ठाउँ कहाँबाट जाने सोचिरहे अल्मलिएर रोकिए
बाटोबाट मायालुलाई आवाज निकालेर बोलाए

dirghayi clinic

हिड्दा हिड्दै राति पर्यो जंगलको बाटोमा एक्लो भए
कता जाने थाहै नपाएर दोधारमा परेको थिए
तिमिलाई आउछु भनि खबर पठाउन पनि सकिन
तिम्रो गाउँ जाने बाटो खोजेको थिए भेटाउन सकिन

,orning glory badhai

तिम्रो गाउँ जाने बाटो खोजेको थिए भेटाउन सकिन
हिडिरहे तर बाटो भेटाउन सकिन

गोबिन्द राज ओझा (राजन)
ठेगाना–दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

Himal dental
सम्बन्धित
Loading...