ghar sansar

अत्तरियामा अस्पताल नजिकै गोली चल्यो, दुई जना घाइते

महेन्द्रनगर । कैलालीको अत्तरियास्थित पूर्व रोडमा गोली चलेको छ। अत्तरियाको पूर्व रोडमा दुई राउण्ड गोली चलेको मालाखेती प्रहरी जनाएको छ। गोली लागेर दुई जना घाइते भएको र अस्पताल भर्ना गरिएको प्रहरीले बताएको हो ।

अत्तरियाको पुर्व रोड सुदूरपश्चिम सामुदायिक अस्पताल नजिकै गोली चलेको र खोजी कार्य सहित अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Himal dental
सम्बन्धित
Loading...